यस्तो तस्बिर सेयर गर्दै प्रियंकाले ‘हाम्रो सानो चमत्कार’ लेखेपछि दर्शकले भने…
नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीले केहीदिन अघि आफूहरु आमाबुबा बन्न लागेको जानकारी दिए । त्यसपछि यतिबेला उनीहरुलाई बधाई दिनेको ओइरो नै लागेको छ । प्रियंकाले अहिले दिनमा एउटा