२७ भदौ २०७६, काठमाडौं अहिलेका दम्पत्तिलाई बच्चा जन्माउन र हेरचाह गर्न निकै गाह्रो हुन्छ। व्यस्त जीवनशैलीसँगै आमा–बुवा दुवै आ–आफ्नो कार्यमा हुनु र एकल परिवार भएको कारणले बच्चालाई हुर्काउन निकै कठिन