०६ साउन २०७६, काठमाडौं आइतबार उत्तर कोरियामा भएको आम निर्वाचनमा त्यहाँका नेता किम जोङ उनले शतप्रतिशत मत प्राप्त गरेका छन् । आइतबार भएको चुनावमा ९९.९८ प्रतिशत मतदान भएको छ ।