के 2006 QQ23 को त्रास टर्यो? पृथ्वीको विकल्प अरु ग्रह छैन?
२७ साउन २०७६, काठमाडौं पृथ्वी एउटा ठूलो दुर्घटनाबाट बचेको छ। पृथ्वीको नजिकैबाट गुज्रिएको एउटा आकाशीय पिण्डसँग ठोक्किनबाट पृथ्वी जोगिएको हो। वैज्ञानिकहरुका अनुसार उक्त आकाशीय पिण्डसँग पृथ्वी ठोकिएको भए पृथ्वीमा ठूलो