छोरीलाई दुध खुवाउँदै गर्दा अचानक आमाले गुमाइन् ज्यान, आमाको लाशले थिचिँदा निसास्सिएर नवजात छोरीको पनि मृत्यु
उत्तरी अर्जेन्टिनाको कोरिएन्तेस सहरमा आमाको दूध खाइरहेकी एक बालिकाको आमाको मृत शरीरले थिचिँदा निसास्सिएर मृत्यु भएको छ । ती आमाले आफ्नी सानी छोरीलाई दूध खुवाउँदै गर्दा उनको अचानक मृत्यु भयो