अमेरिकी सेना हटाउन माग गर्दै इराकमा प्रदर्शन
०१ माघ २०७६, काठमाडौं अमेरिकी सेना हटाउन माग गर्दै इराकमा विशाल प्रदर्शन भएको छ। शुक्रबार (आज) राजधानी बगदादमा विशाल प्रदर्शन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। सिया धर्मगुरु मुक्तदा अल सद्रको