सडकमा राखिएको बमलाई यात्रुवाहक बसले ठक्कर दिँदा २८ को मृत्यु
१५ साउन २०७६, काठमाडौं अफगानिस्तानको पश्चिमी भेगको राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई यात्रुवाहक बसले ठक्कर दिँदा बसमा सवार २८ जनाएको ज्यान गएको छ। बुधबार बिहान भएका उक्त घटनामा