अपाङ्ग यात्रु बोक्न नमान्ने चालकद्वारा पत्रकार झण्डै कुटिए
०९ मंसिर २०७६, काठमाडौंप खोटाङमा गाडीले अपाङ्ग यात्रु बोक्न नमानेपछि विवाद भएको छ। सोमबार हलेसीबाट दिक्तेलतर्फ जाने गाडीमा रुपाकोट मझुवागढी नगरपालिका हुर्लुङका अपाङ्ग पाशाङ शेर्पालाई चालकले बोक्न नमानेपछि विवाद भएको