कोरोनाले बन्द अन्नपूर्ण आधार शिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधार शिविर पदमार्ग खुल्ने भएको हो