आत्मरक्षा तालिम सबैको लागि आवश्यकः सदस्य सचिव सिलवाल
१३ माघ २०७६, काठमाडौं राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आत्मरक्षाका लागि सम्पूर्ण नेपाली नागरिक सक्षम हुनुपर्ने औंल्याएका छन्। नेपाल सेल्फ डिफेन्स् संघको आयोजनामा संचालन भएको दोश्रो ‘अन्तर्राष्ट्रिय सेल्फ