अनेरास्ववियु उपत्यका कमिटीमा मान सिंह धामी निर्वाचित
२७ माघ २०७४ काठमाण्डौ, अनेरास्ववियु सिटीभिटी उपत्यका कमिटीको सम्मेलन २०७४ माघ २६ गते बालाजु इन्जिनियरिङ क्याम्पसमा सम्पन्न भएको छ । अनेरास्ववियु महासचिव ऐन महर प्रमुख अतिथि र अन्य अतिथिहरुमा विश्वविधालय