अनलाइन कक्षाप्रति अभिभावकको गुनासो बढ्दै
–सिद्धराज भट्टकोरोना महामारीको सङ्कटबीच विद्यालयद्वारा अनलाइनमार्फत भइरहेको पठनपाठनको सिकाइ अपेक्षा अनुसार नदेखिएको गुनासो आउन थालेको छ । अनलाइनमार्फत भइरहेको पठनपाठन अपेक्षा अनुसार नभइरहँदा खासगरी सानो कक्षाका बालबालिकाको पढाइ बिग्रिएको गुनासो