माइतीघर सवाधिक सफल भएको चलचित्र हो । लामो समयपछि माइतीघर को सिक्वेलको रुपमा माइतीघर २ निर्माण हुनेछ । अभिनेता, निर्मात तथा निर्देशक भुवन केसीले माइतीघर २ बनाउन लागेका हुन् ।
दर्शकमाझ सर्वाधिक प्रतिक्षित चलचित्र ए मेरो हजुर ४ आउँदो भदौ १८ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भनिएको छ । यो चलचित्रको अहिले छायांकन सकिएको छ । तर केहीदिन अघि काठमाडौँको