अध्ययन भन्छः घाम तापेर पनि बच्न सकिन्छ क्यान्सर, डिप्रेसनबाट!
२३ मंसिर २०७६, काठमाडौं दिन–प्रतिदिन सबै मानिसको प्यारो ‘घाम’ बन्दैछ। किनभने, अहिले काठमाडौं लगायत सबै ठाउँमा चिसोको सुरुवात भइसकेको छ। त्यसैले अब हामीलाई घाम प्यारो लाग्ने समय पनि आएको छ।