विचारमा स्पष्टता नभए लक्ष्य प्राप्ति हुँदैन : अध्यक्ष दाहाल
११ माघ २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्ट वैचारिक राजनीतिक कार्यदिशाका आधारमा मात्र पार्टी अघि बढ्ने प्रष्ट पार्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा