कोरोना बिरामीको उपचारको लागि बलिउड अभिनेता अजय देवगणले खोले निशुल्क आइसोलेसन सेन्टर
बलिउडका सर्वाधिक चर्चित अभिनेता अजय देवगण र आनन्द पण्डित दुईजना मिलेर मुम्बईका केही स्थानमा कोरोना केयर सेन्टर खोलेका छन् । त्यहाँ बिरामीहरुले निशुल्क सेवा पाउनेछन् । यस केयर सेन्टरमा आइसियु,