बाँस्कोटाविरुद्ध अख्तियारमा उजुरी
११ फागुन २०७६, काठमाडौं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। भ्रष्टाचारजन्य कसूरमा अनुसन्धान गरी कारबाही गर्न माग गर्दै आइतबार (आज) बाँस्कोटाविरुद्ध उजुरी