अक्सफोर्ड कलेजले असार १७ गते बिहान “अक्सफोर्ड फेष्ट २०८२” गर्दै

बाफल, कलंकी, काठमाडौंस्थित प्राविधिक शिक्षाको एक अग्रणी संस्था अक्सफोर्ड एडभान्स इन्जिनियरिङ कलेज (OAEC) ले असार १७ गते बिहान ७ बजे एक भव्य सांस्कृतिक कार्यक्रम “अक्सफोर्ड फेष्ट २०८२ ” आयोजना गर्ने भएको छ। सिभिल र कम्प्युटर इन्जिनियरिङ क्षेत्रमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै आएको यस कलेजले दीर्घकालीन रूपमा शैक्षिक उत्कृष्टता र समग्र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै … Continue reading अक्सफोर्ड कलेजले असार १७ गते बिहान “अक्सफोर्ड फेष्ट २०८२” गर्दै