अभिनेता बृद्धि तामाङले अनु थिङसँग भोलि बिवाह गर्दै



काठमाडौं । अभिनेता बृद्धि तामाङले भोलि विवाह गर्दैछन् । अभिनेता तामाङले मकवानपुरकी अनु थिङसँग भोलि तामाङ परम्पराअनुसार विवाह गर्न लागेका हुने ।

भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन् ।

‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्