आफू जलेर कम्युनिष्ट आन्दोलनमा प्रकाश दिने एक क्रान्तिकारी प्राध्यापकको मर्मस्पर्शी जीवनकथा
काठमाडौं । भरतराज पोखरेल त्रिभुवन विश्वविद्यालयबाट केहि वर्ष पहिले अवकाश प्राप्त प्राध्यापक हुन् । वामे सर्दै गरेको नेपाली कम्युनिष्ट आन्दोलनलाई पंचायती व्यवस्थाका प्रतिकूल जन्जिरहरु चुडाउँदै अघि बढेका योद्धा पनि हुन्-प्राध्यापक भरत । कक्षा सातमा अध्ययनरत रहँदै निरंकुशता विरुद्धको आन्दोलनमा सहभागी भएका पोखरेलले २०२६ सालमा नेकपा (पूर्व कोशी)को पार्टी सदस्यता लिएर नेकपा माले हुँदै नेकपा एमालेको … Continue reading आफू जलेर कम्युनिष्ट आन्दोलनमा प्रकाश दिने एक क्रान्तिकारी प्राध्यापकको मर्मस्पर्शी जीवनकथा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed