व्यक्तिगत अहंकारले पतनतर्फ उद्धव खरेल : किन छोडे सहयात्रीले साथ ?

काठमाडौं । देशकै दोश्रो ठूलो जनसंख्या रहेको बूढानीलकण्ठ नगरपालिकामा जम्मा ४८,४७५ मतदाता रहेका छन्। १३ ओटा वडामा विभाजित बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा पूर्व शिक्षक तथा पूर्व गाविस अध्यक्ष उद्धव खरेलले केन्द्रिय नेताको आशीर्वादमा टिकट पाए। नेकपा एमालेको जनमत बलियो भएको बूढानीलकण्ठ नगरपालिकामा एमालेले जित्नु नियमित प्रक्रिया जस्तै थियो। उनी मात्र होईन, १३ वडामा ११ वडा एमालेले … Continue reading व्यक्तिगत अहंकारले पतनतर्फ उद्धव खरेल : किन छोडे सहयात्रीले साथ ?