बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा मिठाराम अधिकारी कि उद्धव खरेल : करिब आधा मतदाता रहेको कपन क्षेत्रलाई एमालेले उपेक्षा गर्ला र ?

देशकै दोश्रो ठूलो जनसंख्या रहेको बूढानीलकण्ठ नगरपालिकामा जम्मा ४८,४७५ मतदाता रहेका छन्। १३ ओटा वडामा विभाजित बूढानीलकण्ठ नगरपालिकाको गत स्थानीय निर्वाचनमा नेकपा एमालेले ११ ओटा वडा एमालेले जित्न सफल भएको थियो। साविक कपन गाउँ विकास समितिबाट अहिले बूढानीलकण्ठ नगरपालिका बन्दा वडा नम्बर १०, ११ र १२ कपन क्षेत्रमा रहेका छन्। गत स्थानीय तहको निर्वाचनमा एमालेले … Continue reading बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा मिठाराम अधिकारी कि उद्धव खरेल : करिब आधा मतदाता रहेको कपन क्षेत्रलाई एमालेले उपेक्षा गर्ला र ?