राउटे समुदायको ब्यवस्थापन बारे
राउटे समुदाय नेपाल सरकारले पहिचान दिएको नेपालको अन्तिम घुमन्ते समुदाय हो। समुदायको कोही पनि मान्छेको मृत्यु भएमा खराव भएको ठानी त्यो ठाउँँ नै छाड्ने प्रचलन राउटे समुदायको छ। यसर्थ उनीहरुको बसाईसराँई आवश्यकता भन्दा पनि परम्परागत प्रचलनको बाध्यकारी नियम हो । त्यसैले यो समुदायको स्वामित्वमा कुनै स्थायी जग्गाजमीन वा बासस्थान छैन । विज रोप्नुलाई पाप कर्म … Continue reading राउटे समुदायको ब्यवस्थापन बारे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed