२४ बर्ष जेल बसेका नरेन्द्र रोकाको जेल कहानी

प्रारम्भिक घटना २०५४ सालको कुरा हो नरेन्द्र बिरामी भए, देश द्वन्दको चपेटामा थियो। गाँउ नै आतंककारी घोषणा गरिएको बेला देशमा उपचार सम्भव थिएन । त्यसैले उनी भारत जाने, उपचार गर्ने र काम पनि गर्ने निधोले पौषमा सिमला पुगे। सिमला पुगेर डाक्टरलाई देखाए, औषधी खाँदै थिए । भारत पुगेको २२/२४ दिन मात्र भएको थियो। बिरामीका कारण … Continue reading २४ बर्ष जेल बसेका नरेन्द्र रोकाको जेल कहानी