गैँडा गणनामा खटिएको टोलीलाई ध्रुवेले लखेट्दा …

गैँडा गणनामा खटिएको टोली माहुते हात्तीबाट लडेर घाइते भएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएका टोलीलाई जङ्गली हात्तीले आज लखेटपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । गैँडा गणनामा खटिएका प्राविधिक र माहुते घाइते … Continue reading गैँडा गणनामा खटिएको टोलीलाई ध्रुवेले लखेट्दा …