साहित्यकार पूर्ण ओलीका २ कथा संग्रह “जितौरी” र “यालमाया” विमोचन कार्यक्रम भव्य रुपमा सम्पन्न

कथाकार पूर्ण ओलीद्वारा लिखित २ वटा कथा सङ्ग्रहहरु जितौरी र यालमाया विमोचन कार्यक्रम राष्ट्रिय महिला आयोगको भवनस्थित हल भद्रकालीप्लाजामा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । प्राज्ञ डा.देवी नेपालको प्रमुख आतिथ्य रहेको कार्यक्रम साहित्यकार एवम् साझा प्रकाशन सञ्चालक समितिका सदस्य हरिप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा पूर्व गृहमन्त्री जनार्दन शर्मा विशिष्ट … Continue reading साहित्यकार पूर्ण ओलीका २ कथा संग्रह “जितौरी” र “यालमाया” विमोचन कार्यक्रम भव्य रुपमा सम्पन्न