अन्ततः मेलम्चीको पानी आज दिउँसो १ बजेबाट घर–घरमा छोडिदैँ

अन्ततः आजदेखि काठमाडौँका घर घरमा मेलम्चीको पानी वितरणको थालनी गरिदैँछ । चुच्चेपाटीस्थित महांकाल वितरण केन्द्रमा मेलम्चीबाट सुन्दरीजल हुँदै आइपुगेको पानीलाई हाल जम्मा गर्ने काम गइरहेको छ । खानेपानी मन्त्रालयका अनुसार दिउँसो १ बजेबाट पानी घर घरमा वितरण गर्ने तयारी भैरहेको छ । पानी वितरण गर्ने तयारी स्वरुप यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री, खानेपानी मन्त्री, … Continue reading अन्ततः मेलम्चीको पानी आज दिउँसो १ बजेबाट घर–घरमा छोडिदैँ