शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट

गलकोट । नेपालको एक मात्रै शिकार वन स्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो । सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए । आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा … Continue reading शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट