आगलागीबाट ४५ लाखबराबरको क्षति

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो । आगलागीबाट करीब ४५ लाख बराबरको फर्निचर र काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।Pariwartankhabar विद्युत् चुहावट भएर आगलागी भएको उनले बताए । राति ११ः१० बजे … Continue reading आगलागीबाट ४५ लाखबराबरको क्षति