‘मगर संघ’सँग मेरो आबद्धता

संगठनात्मक चेत २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहको वाछिटोले हामीलाई नि भेटायो । २०३८ सालमा थवाङ्गी कम्युनिष्टहरु माथिको पञ्चायती अप्रेशन र हाम्रो अगुवा विद्यार्थी र मास्टर (शिक्षक)हरुमाथिको धरपकडको प्रत्यक्ष प्रभाव र थवाङ्ग स्कूलको पढाईले म कट्टर कम्युनिष्ट भइसकेको थिए । कम्युनिष्ट भइसकेकोले जातिय बिभेद भन्दा बर्ग बिभेद मूल हो र बर्गसंघर्ष मूल हो, अरु … Continue reading ‘मगर संघ’सँग मेरो आबद्धता