युद्धमोर्चाको सुपरस्टार शहीद सँगका क्षणहरु

यो गाथा तपाईहरुमध्ये उनीहरुका लागि हो, जो जिन्दगीलाई प्यार गर्दछन् र स्वतन्त्रतापूर्वक जिउन चाहन्छन् । तपाईहरु सवैका लागि होइन तपाईहरुमध्ये केवल तिनीहरुका लागि हो, जो सधैँ अन्यायपूर्ण र गलत कार्यको घृणा गर्दछन् । हावर्ड फास्टले करोडौँ आशावादी मानिसहरुको भविष्यका लागि भनेझैं वास्तवमा मेरो साथी, जनमुक्ति सेनाको कुशल कमाण्डर, प्रिय शहीद जीतको गाथा पनि वास्तवमा क्रान्ति, … Continue reading युद्धमोर्चाको सुपरस्टार शहीद सँगका क्षणहरु