पहिलो पटक विषादी अवशेषको अधिकतम सिमा निर्धारण, कुन फलफूल र तरकारीमा कति ?

काठमाडौँ । सरकारले पहिलो पटक तरकारी र फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको छ । तरकारी र फलफुल गरी दश वटा वस्तुमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरी गतमहिना २६ गते राजपत्रमा प्रकाशित गरेको हो । स्याउ, केरा, करेला, भन्टा बन्दा, कोभी, भिन्डी,आलु,टमाटर र चियामा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा … Continue reading पहिलो पटक विषादी अवशेषको अधिकतम सिमा निर्धारण, कुन फलफूल र तरकारीमा कति ?