धनकुमारी थापा परिवारद्धारा बालउद्धार माविमा एकलाख पाँचहजारको अक्षयकोष स्थापना

काठमाडौं । बूढानीलकण्ठ १० निवासी धनकुमारी थापाले परिवारका सदस्यहरुको समन्वयमा श्रीपञ्चमीको अवसरमा स्वर्गीय पति पदमबहादुर थापाको स्मृतिमा एक लाख पाँचहजार रुपैयाँको अक्षयकोष स्थापनार्थ बालउद्धार माध्यमिक विद्यालयलाई चेक हस्तान्तरण गरेकी छन् । थापाको निजी निवास कपनमा परिवारका सदस्यहरुको सहभागीतामा बालउद्धार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरे र प्रधानाध्यापक बिनोद पण्डितले विधालयको नाममा काटिएको चेक बुझेका थिए … Continue reading धनकुमारी थापा परिवारद्धारा बालउद्धार माविमा एकलाख पाँचहजारको अक्षयकोष स्थापना