रसुवामा डढेलो नियन्त्रण कठिन

रसुवा । पर्नसक्ने विपत्तिलाई मध्यनजर राख्दै पूर्व तयारीका सामग्री सङ्कलनमा पहिलो प्राथमिकता दिइने भएको छ । वर्षायाममा बाढीपहिरोबाट प्रभावित हुने र हिउँद याममा लाग्ने वन जङ्गलका डढेलो नियन्त्रणमा मद्दत पु¥याउने खालका यथेष्ट सामग्री भण्डारण गर्नुपर्ने आवश्यकता औँल्याइएको हो । सुरक्षा निकाय, सरोकारवाला र गैरसरकारी संस्थाबीच सोमबार जिल्ला प्रशासन कार्यालय रसुवामा आयोजित पर्नसक्ने विपद् र समाधानका … Continue reading रसुवामा डढेलो नियन्त्रण कठिन