बर्षौपछि आफ्नी भूपू प्रेमिकालाई भेट्दापनि आरोप लगाउन छोडेनन् यी गायकले…(भिडियो सहित)



विभिन्न विषय र सन्दर्भ जोड्दै दोहोरी गाउने प्रचलन पहिलेदेखि नै चलिआएको हो । माया प्रेमसँग आधारित, सामाजिक यथार्थ झल्काउने, पारिवारिक प्रेम यस्तै सन्दर्भ अघि सार्दै परिवर्तन दोहोरीबाट हरेक दिन बिराएर लाइभ दोहोरी अपलोड हुदैँ आएको छ । आजको एपिसोडमा आफ्नी भूपू प्रेमिका भेट हुदाँ पोखिएका गुनासो र आरोप प्रत्यारोपमा आधारित दोहोरी गाइएको छ ।

आदरणीय सन्तोष दवाडी दाई र आदरणीय दिदी भवानी कार्कीले आवाज दिनुभएको छ । कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला । साथै हाम्रो परिवर्तन खबरलाई लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला ।

पुरा भिडियो हेर्नको लागि तलको लिङ्क थिच्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्