रेर्कडेड गीतभन्दा लाइभ दोहोरीबाट चर्चा बटुल्दै लोक कलाकार…(भिडियो सहित)



विगत ५–७ बर्षदेखि यस कलाकारिता क्षेत्रमा लागि आएका लोक गायक सन्तोष दवाडी पछिल्लो समय लाइभ दोहोरीमा पनि व्यस्त हुन थालेका छन् । उनले निकै चर्चित लोकदोहोरी गीतहरु पनि गाइसकेका छन् । लाउनै छाड्यौ फुली, भागम सानु लगायतका अन्य थुप्रै गीतहरु गाइसकेका छन् । उनी कलाकारिता क्षेत्रमा निरन्तर लागिरहने संघर्षशील कलाकार हुन् ।

पछिल्लो समय उनले परिवर्तन दोहोरीमा ३–४ एपिसोड गाइसकेका छन् । यसै क्रममा आजपनि नयाँ एपिसोड नव कलाकारसँग गाएका छन् । दोहोरी साँझमा गाउँदै गाएकी बबिता राना र उनीबिच रमाइलो दोहोरी जमेको छ । आशा छ हजुरहरुले पनि हेरेर प्रतिक्रिया दिनुहुनेछ । साथै हजुरहरुसँग पनि दोहोरी गाउने क्षमता छ भने परिवर्तन दोहोरीमा जोडिन सक्नुहुनेछ । साथै यो रमाइलो दोहोरी हेर्नको लागि तलको लिङ्क थिच्नुहोला ।

प्रतिक्रिया दिनुहोस्