‘चम्चा पिलेट’ का सर्जकले गाए यस्तो ठट्यौली दोहोरी, गायिकाले बाउ भन्दा जेठो भनेपछि….(भिडियो सहित)



पछिल्लो समय निकै नै चर्चित बालकदेखि बृद्धसम्म सबैको मनमस्तिष्कमा बस्न सफल गीत चम्चा पिलेट का लय तथा शब्द सर्जक भिम कुसारी लाइभ दोहोरी पनि उत्तिकै रमाइलो गाउँदा रहेछन् । अघिल्लो हप्ता हामीले हाम्रै परिवर्तन खबरको स्टुडियोमा बोलाएर उहाँसँग केही कुराकानीका साथै दोहोरी गरेका थियौँ ।

यो भन्दा अगाडी पनि उनले चम्चा पिलेट जस्तै थुप्रै चर्चित गीतहरु सिर्जना गरिसकेका छन् । उनी त्यति मिडियामा भने आफू देखिन रुचाउँदैनन् । परिवर्तन खबरमा यो भन्दा २–३ महिना अगाडी उहाँसँग अन्तवार्ता पनि गरेका थियौँ । भिम कुसारी र म आफै पनि गाउने प्रयास गरेकी छु । कस्तो लाग्छ सल्लाह सुझाव सहित प्रतिक्रिया दिन नभुल्नुहोला ।

भिडियोको लागि तलको लिंक थिच्नुहोला र भिडियो हेरेर सेयर गर्न नछुटाउनुहोला ।

प्रतिक्रिया दिनुहोस्