साँझपख यस्तो देखियो रानीपोखरी…



काठमाडौँ– रानीपोखरी पुनर्निर्माणको काम करिब करिब सकिएको छ । अब केही दिनमै निर्माण सम्पन्न गरी हस्तानान्तरण गरिने भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएको काठमाडौँको रत्नपार्कस्थित ऐतिहासिक रानीपोखरीको बीच भागमा रहेका बालगोपालेश्वर मन्दिर साँझपख हेर्दा मनोरम देखियो ।

प्रतिक्रिया दिनुहोस्