बलिउड अभिनेता विवेक ओबरोयको घरमा प्रहरीले मार्यो छापा, यस्तो छ कारण…



बलिउडका चर्चित अभिनेता विवेक ओबरोयको मुम्बइस्थित घरमा प्रहरीले छापा मारेको छ ।  उनको घरमा बैगंलुरु प्रहरीले छापा मारेको हो ।

ड्रग्स केसमा विवेक ओबरोयका सालो आदित्या आल्वाको कथित रुपमा संलग्नताका कारण छापा मारिएको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

प्रहरीले आदित्य विवेकको आफन्त भएका कारण उनको घरमा छानबिन गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्