बलिउड अभिनेता रणवीर सिंहको गाडीलाई बाइकले दियो ठक्कर…



बलिउडका सर्वाधिक चर्चित अभिनेता रणवीर सिंह सानो दुर्घटनामा परेका छन् । डबिङको काम सकेपछि घर फर्कने क्रममा पछाडीबाट आइरहेको बाइक उनको कारसँग ठोक्किन पुग्यो ।

हुन त रणवीरलाई कुनैपनि चोट लागेको छैन । न त उनको गाडीलाई नै क्षति पुर्याएको छ । तर सामाजिक सञ्जालमा उनको भिडियो भने अहिले एकाएक भाइरल भैरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्