निश्चल र स्वस्तिमा बने भायानेटको ब्राण्ड एम्बेसडर



नेपाली सिने जगतका लोकप्रिय जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का भायानेटका ब्राण्ड एम्बेसडर बनेका छन् ।

भायानेटलाई दर्शकमाझ लोकप्रिय बनाउनको लागि निश्चल र स्वस्तिमालाई ब्राण्ड एम्बेसडरको रुपमा नियुक्त गरिएको हो । निश्चल र स्वस्तिमाले १ बर्षको लागि ब्राण्ड एम्बेसडरको रुपमा हस्ताक्षर गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्