आकाश र एलिजाको ‘सानु’ रिलिज



पछिल्लो समयकी व्यस्त र चर्चित मोडल हुन् एलिजा गौतम हुन् । उनको एकपछि अर्को गीत बजारमा रिलिज भैरहेको छ र दर्शकले उनलाई रुचाएका पनि छन् । यसैबिच एलिजाको नयाँ गीत बजारमा हालै रिलिज भएको छ ।

कमल सरगमकको शब्द र घमेश दुलालको संगीत रहेको सानु बोलको गीतमा प्रताप दास, समिक्षा अधिकारी र आयुषा गौतमको आवाज रहेको छ । गीतमा एलिजा गौतम र चर्चित अभिनेता आकाश श्रेष्ठ फिचर्ड छन् । गीतमा आकाश र एलिजासँगै टिकटकबाट चर्चामा आएका समायरा थापा र गुरास ढकाल पनि फिचर्ड छन् ।

प्रतिक्रिया दिनुहोस्