विवाह भएको १२ दिनमै श्रीमानले कुटपिट गरेको भन्दै पूनम पाण्डेले दिइन् प्रहरीमा उजुरी



बलिउडकी निकै चर्चित र विवादित मोडल पुनम पाण्डेले १२ दिन अघिमात्र विवाह गरेकी थिइन् ।

पुनमको प्रेम विवाह भएको हो । उनी लामो समयदेखि श्याम बम्बेसँग प्रेममा थिइन् । १२ अघिमात्र विवाह भएका श्रीमानको विरुद्ध पूनमले प्रहरीमा उजुरी दिएकी छिन् ।

पूनमले कुटपिट र उत्पीडनको आरोपमा आफ्नै श्रीमान विरुद्ध उजुरी दिएकी हुन् । उनले आजभोली सेटमा आएर श्यामले निकै दुख दिन थालेकको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्