भारतीय प्रधानमन्त्री मोदीले विराट–अनुष्कालाई भने, ‘तपाईहरु उत्कृष्ट आमाबुबा हुनुहुनेछ’



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा धेरैले शुभकामना दिएका थिए । बलिउडका नाम चलेका कलाकारहरुले उनलाई उच्च सम्मान दिदैँ जन्मदिनको शुभकामना दिएका थिए ।

नरेन्द्र मोदीले आफूलाई जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिए । उनले विराट कोहली र अनुष्का शर्मालाई उत्कृष्ट आमाबुबा बन्न सक्ने बताएका छन् ।

यस्तै उनले करण जोहर र कगंना रनावतलाई पनि जन्मदिनको शुभकामना दिएकोमा धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्