जन्मदिनको शुभकामना दिदैँ कगंनाले गरिन् भारतीय प्रधानमन्त्री मोदीको तारिफ



आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन रहेको छ । नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिदैँ कगंनाले उनको निकै प्रशंसा गरेकी छिन् । कगंनाले प्रेम र भक्ति भएका प्रधानमन्त्री सधैँ मिलिरहोस् भन्दै उनको तारिफ गरेकी हुन् ।

क्गंनाले मोदीले जति सम्मान भारतमा अरु कसैले नपाएको र मोदी त्यस सम्मानको लायक भएको बताइन् । उनले थप भनेकी छन् , ‘हामी धेरै भाग्यशाली छौं कि तपाईंजस्तो प्रधानमन्त्री पायौं ।’

प्रतिक्रिया दिनुहोस्