नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा एक व्यक्ति प्रक्राउ



केहीदिन अघिमात्र बजारमा एक र्याप गीत रिलिज भएको थियो । जहाँ नेपालको झण्डा पनि जलाइएको थियो । उक्त झण्डा जलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्तिको नाम भने अहिलेसम्म खुलाइएको छैन । देशद्रोही’ बोलको गीतमा राष्ट्रिय झण्डा जलाउनुका साथै नेपालका नेताहरुलाई गाली गर्ने र जातीय घृणा फैलाउन उक्साउन बल पुर्याउने खालको थियो ।

मुलुकी अपराध संहिताले राष्ट्रि गान वा झण्डाको अपमान गरे ३ वर्ष कैद सजाय, ३० हजार कैद सजाय वा दुवै हुनसक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्