चर्चित गायक निशान भट्टराईले प्रेमिका ऋचासँग गरे कानूनी विवाह



नेपाल आइडल सिजन १ का फस्ट रनरअप, जसलाई हामी अहिलेका चर्चितको गायकको रुपमा चिन्छौँ निशान भट्टराईले आज प्रेमिका ऋचा न्यापानेसँग कानूनी रुपमा विवाह गरेका छन् ।

निशान र ऋचाले धुलिखेल जिल्ला अदालतमा गएर कानूनी रुपमा विवाह गरेका हुन् ।

उनीहरु विगत २ बर्षदेखि एकअर्काको प्रेममा थिए । ऋचाले निशानको लाहुर जाने रेल गीतम समेत अभिनय गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्