बाढी पिडितको लागि चलचित्र पत्रकार संघले गर्यो रक्तदान



बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपबाट समस्यामा परेकाहरुलाई चलचित्र पत्रकार संघले सहयोग गरेको

पत्रकार संघले रक्तदान गरेर समस्यामा परेकाहरुलाई सहयोग गरेको हो शनिबार सामाजिक दुरी कायम गर्दै विभिन्न सुरक्षाका उपायहरु अपनाएर रक्तदान कार्यक्रम सम्पन्न गरिएको

सय जनाभन्दा बढीको सहभागिता रहेको रक्तदान कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल अतिथिको रुपमा उपस्थित भएका थिए उनले कोरोना महामारीको समयमा सावधानी अपनाएर संघले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गरे महिला फिल्म निर्देशक सम्झना रौनियार, वितरक सुनिल मानन्धर, कलाकार निर्मल शर्मालगायत कार्यक्रममा उपस्थित थिए

प्रतिक्रिया दिनुहोस्