अनमोलसँगै उपासनाको पनि कोरोना रिपोर्ट नेगेटिभ



अनमोल र उपासानाले केहीसमय अघि एकसाथ एक स्कुटरको विज्ञापनमा काम गरेका थिए । उनीहरुसँगै काम गर्ने एकजनामा कोरोना पोजेटिभ देखिएपछि बाकिँ सबै जनाको कोरोना टेष्ट गराइएको थियो ।

अनमोलको कोरोना रिपोर्ट नेगेटिभ आयो । अनमोलसँगै उपासनाको पनि कोरोना रिपोर्ट नेगेटिभ नै आएको छ ।

स्कुटरको विज्ञापनमा भन्दा अगाडी अनमोल र उपासनाले चलचित्र क्याप्टेन मा एकसाथ काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्