मानसिङ खड्का र अमृता लामिछानेले आफ्नो सम्बन्धको बारेमा गरे यस्तो खुलासा (भिडियो सहित)



१७ साउन २०७७, काठमाडौँ

मानसिङ खड्का र अमृता लामिछाने अहिलेका लोकदोहोरी क्षेत्रका चर्चित र व्यस्त कलाकार हुन् । लाइभ दोहोरीमा दर्शकले निकै रुचाएको यो जोडीको भर्खरै सार्वजनिक भएको बेसारे माया यतिबेला बजारमा हिट छ ।

यो गीत हिट भएसँगै मानसिङ र अमृताको चर्चा पनि बढ्दै गएको छ । मानसिङ र अमृतालाई धेरैले रियल जोडीको रुपमा बुझ्ने गरेका छन् ।  हालै दिएको एक अन्र्तवार्तामा मानसिङ र अमृताले आफ्नो सम्बन्धका साथै जीवन संघर्षबारे खुलासा गरेका छन् ।

थ्प जानकारीका लागि मानसिङ र अमृतासँगको रमाइलो अन्तवार्ता हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्